Showing 1 Result(s)

अनलाइन आइकन

प्रदीप बस्याल  पाँच महिनाअघि दीपेन्द्र केसी, २३, अमेरिकाको पि्रन्स्टन युनिभर्सिटीमा थिए। त्यहाँका डिनले एउटा सामूहिक बहसको मध्यस्थता गररिहेका थिए। बहसका लागि युनिभर्सिटीका प्राध्यापक, अनलाइन अध्ययन वेबसाइट कोर्सेराडटओआरजीका सहसंस्थापक र त्यहीँ का एक विद्यार्थीसँगै दीपेन्द्रलाई निम्त्याइएको थियो। विश्वविद्यालयका थुप्रै प्राध्यापक, टिचिङ् एसिस्टेन्ट (अध्यापन सहयोगी) एवं विद्यार्थीहरूले त्यो बहस निकै चाख लिएर सुने, प्रश्न-प्रतिप्रश्नहरू गरे। खासमा त्यो …